मुक्तक Get link Facebook X Pinterest Email Other Apps - February 24, 2019 पीडा होइन मल्हम हुनुपर्छ सुन्दैमा मन रमझम हुनुपर्छ युगौ युगसम्म कायम रहने खाएको त्यो कसम हुनुपर्छ ।। #मुक्तक #पिमिरे Read more
मुक्तक Get link Facebook X Pinterest Email Other Apps - February 24, 2019 अरुले गेरेको गलत, तिम्रो ठिक् छ यसरी नै चलेको छ, यहाँ यहि टिक्छ नबोल्नेको चामल बिक्रि हुन्न यहाँ उफ्री उफ्री कराउ तिम्रो पिठो बिक्छ ।। #मुक्तक #पिमिरे Read more
मुक्तक Get link Facebook X Pinterest Email Other Apps - February 24, 2019 हिउद लागेपछि बर्षात बिर्सियो प्रसंशामा भुलेर औकात बिर्सियो स्वार्थमा रमाउदा रमाउदै उसले मानवताको आफ्नो जात बिर्सियो ।। #मुक्तक #पिमिरे Read more