मुक्तक

अरुले गेरेको गलत, तिम्रो ठिक् छ
यसरी नै चलेको छ, यहाँ यहि टिक्छ

नबोल्नेको चामल बिक्रि हुन्न यहाँ
उफ्री उफ्री कराउ तिम्रो पिठो बिक्छ ।।



#मुक्तक #पिमिरे

Comments

Popular posts from this blog

गजल

गजल

मुक्तक