मुक्तक

आधा भरी आधा खाली पानी गिलासमा
वास्तविकता के हो, छुट्टिन्छ  इजालसमा
जसरी हेर्यो त्यस्तै देखिन्छ यो दुनियाँ
 दृष्टिकोण के हो तिम्रो, बताउ बहसमा ।।

Comments

Popular posts from this blog

गजल

गजल