मुक्तक
हिउद लागेपछि बर्षात बिर्सियो
प्रसंशामा भुलेर औकात बिर्सियो
स्वार्थमा रमाउदा रमाउदै उसले
मानवताको आफ्नो जात बिर्सियो ।।
#मुक्तक #पिमिरे
प्रसंशामा भुलेर औकात बिर्सियो
स्वार्थमा रमाउदा रमाउदै उसले
मानवताको आफ्नो जात बिर्सियो ।।
#मुक्तक #पिमिरे
Comments