मुक्तक

पीडा होइन मल्हम हुनुपर्छ
सुन्दैमा मन रमझम हुनुपर्छ
युगौ युगसम्म कायम रहने
खाएको त्यो कसम हुनुपर्छ ।।

#मुक्तक #पिमिरे

Comments

Popular posts from this blog

गजल

गजल

मुक्तक