तिमी


किनारमा उभिएर
खोलातिर हेर्छु
हाम फालौ
पौडिन आउदैन
यतै बसौं
तिमी
पल्लो किनार छौ।

Comments

Popular posts from this blog

गजल

गजल

मुक्तक