मुक्तक
कि त हिमालको झै सुन्दरता हुनुपर्छ
कि त चरित्रमा रामकी सीता हुनुपर्छ
तिमी भन्दा सुन्दर अर्को छ यदि भने
कि त तिमी या कविको कबिता हुनुपर्छ ।।
कि त चरित्रमा रामकी सीता हुनुपर्छ
तिमी भन्दा सुन्दर अर्को छ यदि भने
कि त तिमी या कविको कबिता हुनुपर्छ ।।
Comments