म रोमान्टिक भइन अरे !
उनले भनेको
म रोमान्टिक भइन अरे ।
म रोमान्टिक भइन अरे ।
उनले
अनायासै सोधिन
हजुरलाइ म किन मन परो?
मैले तिम्रो ब्याक्तित्व मन परो भने
म रोमान्टिक भइन अरे ।
मैले भन्न पर्थ्यो
तिम्रा आँखा मन परे
तिम्रो परेली मन परो
तिम्रा परेली खोली अँखाहरुले
मेरा आँखासंग गरेका कुराकानी मन परे ।
मैले भन्न पर्थ्यो
बाध्दा पनि नमिलेर
अगाडि नाकै सम्म आएको
हजुरलाइ म किन मन परो?
मैले तिम्रो ब्याक्तित्व मन परो भने
म रोमान्टिक भइन अरे ।
मैले भन्न पर्थ्यो
तिम्रा आँखा मन परे
तिम्रो परेली मन परो
तिम्रा परेली खोली अँखाहरुले
मेरा आँखासंग गरेका कुराकानी मन परे ।
मैले भन्न पर्थ्यो
बाध्दा पनि नमिलेर
अगाडि नाकै सम्म आएको
तिम्रो
कालो कपाल मन परो ।
हो यसो भन्न पर्थ्यो
मैले भन्न जानिन
र पो म रोमान्टिक बन्न जानिन ।
हो यसो भन्न पर्थ्यो
मैले भन्न जानिन
र पो म रोमान्टिक बन्न जानिन ।
उनले, मेरा लागि के गर्नुहुन्छ ? सोधिन्
मैले मेरा खुसी सबै तिमीलाई दिन्छु भने ।
आबुइ ! कस्तो जवाफ हो यो ?
अलि रोमान्टिक हुन आउदैन?
म रोमान्टिक भइन अरे ।
मैले भन्न पर्थ्यो
यो आकास तिम्रा लागि किनिदिनसक्छु
मैले मेरा खुसी सबै तिमीलाई दिन्छु भने ।
आबुइ ! कस्तो जवाफ हो यो ?
अलि रोमान्टिक हुन आउदैन?
म रोमान्टिक भइन अरे ।
मैले भन्न पर्थ्यो
यो आकास तिम्रा लागि किनिदिनसक्छु
यो धर्ती तिम्रा लागि
बेचिदिनसक्छु
समय
जहाँको त्यहीँ रोकिदिनसक्छु
तिमी भन्छ्यौ भने
म उ त्यो तारा टपक्कै टिपेर
हाम्रो खुर्सानीको बोटै छेउ राखिदिन सक्छु ।
तर त्यस्तो भनिन ।
मैले भन्न पर्थ्यो
तिमी भन्छ्यौ भने
म हावाको दिसा बदलिदिनसक्छु
फूलको सुवास चोरिदिनसक्छु
हिमालको सुन्दरता तिमीमा छरिदिनसक्छु
अरु तिमी कल्पना मात्र गर न
म त्यहि त्यही गरिदिन सक्छु ।
हो यसो भन्न पर्थ्यो
मैले भन्न जानिन
र पो म रोमान्टिक बन्न जानिन ।
तिमी भन्छ्यौ भने
म उ त्यो तारा टपक्कै टिपेर
हाम्रो खुर्सानीको बोटै छेउ राखिदिन सक्छु ।
तर त्यस्तो भनिन ।
मैले भन्न पर्थ्यो
तिमी भन्छ्यौ भने
म हावाको दिसा बदलिदिनसक्छु
फूलको सुवास चोरिदिनसक्छु
हिमालको सुन्दरता तिमीमा छरिदिनसक्छु
अरु तिमी कल्पना मात्र गर न
म त्यहि त्यही गरिदिन सक्छु ।
हो यसो भन्न पर्थ्यो
मैले भन्न जानिन
र पो म रोमान्टिक बन्न जानिन ।
म उनलाइ कति प्रेम गर्छु?
यसको रोमान्टिक जवाफ मलाइ आउँछ।
म उनको प्रेममा
प्रेमको परिभाषा पुनर्लेखन गर्न चाहान्छु
म यसरी हराउन चाहान्छु कि
मैले फेर्ने हरेक श्वास उनको नामको होस
यो धर्ती यो आकास उनको नामको होस
खोला नाला बतास उनको नामको होस
अझै भनौ,
यसको रोमान्टिक जवाफ मलाइ आउँछ।
म उनको प्रेममा
प्रेमको परिभाषा पुनर्लेखन गर्न चाहान्छु
म यसरी हराउन चाहान्छु कि
मैले फेर्ने हरेक श्वास उनको नामको होस
यो धर्ती यो आकास उनको नामको होस
खोला नाला बतास उनको नामको होस
अझै भनौ,
म उनलाइ कति प्रेम
गर्छु?
मैले सुर्य भन्दा पहिले उनको मुहार हेर्न पाउ
अरुको भन्दा अगाडि उनको आवाज सुन्न पाउ
म जान्न पाउ
उनको मीठो मुस्कानको रहस्य
उनको सुमधुर स्वरको कहानी
त्यो कालो गाजलको गित
ति चञ्चल ओठका भाव
कति भनौ मेरो प्रेम बारे?
यो जुनिभर भन्न मन छ ।
मलाई आउथ्यो यो प्रश्नको रोमान्टिक जवाफ
कि म उनलाइ कति प्रेम गर्छु ।
तर
म उनको नजरमा रोमान्टिक बन्न जानिन
उनले दोस्रो प्रश्नमै हाम्रो कुराकानी सकिन्
मलाई तेस्रो प्रश्नको रोमान्टिक जवाफ आउथ्यो
ला !
उनको पहिलो या दोस्रो प्रश्नमै मैले भन्न पर्थ्यो
आउदा आउदै पनि मैले भन्न जानिन
र पो म उनको नजरमा रोमान्टिक बन्न जानिन ।।
मैले सुर्य भन्दा पहिले उनको मुहार हेर्न पाउ
अरुको भन्दा अगाडि उनको आवाज सुन्न पाउ
म जान्न पाउ
उनको मीठो मुस्कानको रहस्य
उनको सुमधुर स्वरको कहानी
त्यो कालो गाजलको गित
ति चञ्चल ओठका भाव
कति भनौ मेरो प्रेम बारे?
यो जुनिभर भन्न मन छ ।
मलाई आउथ्यो यो प्रश्नको रोमान्टिक जवाफ
कि म उनलाइ कति प्रेम गर्छु ।
तर
म उनको नजरमा रोमान्टिक बन्न जानिन
उनले दोस्रो प्रश्नमै हाम्रो कुराकानी सकिन्
मलाई तेस्रो प्रश्नको रोमान्टिक जवाफ आउथ्यो
ला !
उनको पहिलो या दोस्रो प्रश्नमै मैले भन्न पर्थ्यो
आउदा आउदै पनि मैले भन्न जानिन
र पो म उनको नजरमा रोमान्टिक बन्न जानिन ।।
Comments